Cricball Show
नेपालले भारतलाई उसकै भूमिमा हरायो, साबित्राको उत्कृष्ट प्रदर्शन
नेपालले भारतलाई उसकै भूमिमा हराएको छ । थ्री नेसन्स कपमा नेपाली महिला फुटबल टिमले भारतलाई २–१ गोल अन्तरले हराएको हो ।
सिलोङमा भएको खेलमा नेपालले दोस्रो मिनेटमा नै अग्रता लिएको थियो । ब्याक लाइनले दिएको लामो पासमा साब्रित्रा भण्डारीले उत्कृष्ट गोल गर्दै नेपाललाई अग्रता दिलाइन् ।
खेलको ६२औं मिनेटमा साबित्राले अर्को उत्कृष्ट गोल गरिन् । प्रिती राईलाई फउल गरेपछि डिबक्स बाहिर पाएको फ्रि किकमा साबित्राले सुन्दर गोल गरेकी हुन् ।
खेलको ८१औं मिनेटमा भारतले एक गोल गर्यो, तर खेलमा फर्किन पर्याप्त भएन । र, नेपालले २–१ गोल अन्तरले भारतलाई हराएको छ ।
प्रकाशित मिति:
सोमबार, कात्तिक १०, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
Cricball Show
कर्णालीलाई च्याम्पियन बनाएको त्यो क्षण
सोमबार, जेठ ११, २०८३
पूजा स्मार्ट क्याप्टेन, अष्ट्रेलियासँग खेल्न नपाउँदा दुःख लाग्यो
बिहीबार, वैशाख ३१, २०८३
क्रिकेटर बन्छु भनेर परिवारमा मनाउनै गाह्रो
बिहीबार, वैशाख ३१, २०८३
क्रिकेट छाडेर राजनीतिमा किन ?
मंगलबार, माघ २०, २०८२
मार्टिन गुप्टिल र एलियस पेरीको ड्रिम विकेट लिएँ
शुक्रबार, पुस ४, २०८२
'नेपालले विश्वकपमा इंग्ल्याण्डलाई पनि हराउन सक्छ'
शुक्रबार, मंसिर १२, २०८२
ट्रेन्डिङ



-1781681783.png)
-1781759377.png)




