समाज
राजुनाथ पाण्डेको निलम्बनविरुद्धको रिट खारेज
उच्च अदालत पाटनले काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेको निलम्बन सदर गरेको छ ।
न्यायाधीश डालबहादुर खड्का र दीपक खनालको इजलासले बुधबार राजुनाथ पाण्डेले आफ्नो निलम्बनविरुद्ध दिएको रिट खारेज गरेको हो ।
गत जेठ २० गते प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले नगर प्रहरी प्रमुख पाण्डेलाई ६ महिनाका लागि निलम्बन गरेका थिए ।
तर पाण्डेले त्यसविरुद्ध उच्च अदालतमा रिट दिएपछि अदालतले निलम्बनको निर्णय कार्यान्वयन नगर्नु भनेर अन्तरिम आदेश दिएपछि पाण्डे काममा फर्किएका थिए ।
तर अन्तिम सुनुवाइ हुँदा उनको निलम्बन सदर भएको छ । उनको निलम्बन मंसिर २० गतेसम्मका लागि छ ।
प्रकाशित मिति:
बुधबार, कात्तिक १२, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
समाज
रोनाल्डोको दुःखान्त : धुर्वेलाई जितेर राज गर्यो, करेन्टलाई जित्न सकेन
बिहीबार, असोज ८, २०८३
कसरी निभाउने ६ महिनादेखि भीरमा लुकेको आगो ? पानी हाल्दा झनै जोखिम
बुधबार, असोज ७, २०८३
भारी वर्षाको जोखिम टर्यो कि अझै छ ?
बुधबार, असोज ७, २०८३
मौसमको बुलेटिन : असोज ९ देखि अति भारी वर्षाको सम्भावना
सोमबार, असोज ५, २०८३
बाढी प्रभावित बालबालिकाका लागि शेष घले दम्पतीले दिए झण्डै ५८ करोड
शनिबार, असोज ३, २०८३
नयाँ बजार बसेको थियो, क्षणभरमा खण्डहर बन्यो
बुधबार, भदौ ३१, २०८३
ट्रेन्डिङ

-1790087654.png)






