Cricball Show
Flood Light अझै तयार भएन, अब के हुन्छ ?
नेपाल प्रिमियर लिगको दोस्रो संस्करण सुरु हुन करिब १० दिन बाँकी छ । नेपाल क्रिकेट संघ प्रतियोगिताको अन्तिम तयारीमा जुटेको छ ।
तर प्रतियोगिता स्थल त्रिवि क्रिकेट स्टेडियममा अहिले पनि काम भइरहेको छ । दर्शकहरुका लागि प्याराफिट त बनेको छ, तर फ्लड लाइट जडानको काम भइरहेको छ । त्यसैले यो पटकका खेलहरु फ्लड लाइटमा हुने नहुने अन्यौल जस्तो देखिएको छ ।
त्यही कारण हुनसक्छ, म्याच टिकटको मूल्य समेत घोषणा हुन बाँकी छ ।
प्रतियोगिताको तयारीमा के भइरहेको छ ? क्रिकेट संघका प्रवक्ता छुम्बी लामासँग गरिएको कुराकानी ।
प्रकाशित मिति:
आइतबार, कात्तिक २३, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
Cricball Show
कर्णालीलाई च्याम्पियन बनाएको त्यो क्षण
सोमबार, जेठ ११, २०८३
पूजा स्मार्ट क्याप्टेन, अष्ट्रेलियासँग खेल्न नपाउँदा दुःख लाग्यो
बिहीबार, वैशाख ३१, २०८३
क्रिकेटर बन्छु भनेर परिवारमा मनाउनै गाह्रो
बिहीबार, वैशाख ३१, २०८३
क्रिकेट छाडेर राजनीतिमा किन ?
मंगलबार, माघ २०, २०८२
मार्टिन गुप्टिल र एलियस पेरीको ड्रिम विकेट लिएँ
शुक्रबार, पुस ४, २०८२
'नेपालले विश्वकपमा इंग्ल्याण्डलाई पनि हराउन सक्छ'
शुक्रबार, मंसिर १२, २०८२
ट्रेन्डिङ



-1781681783.png)
-1781759377.png)




