समाज
किन राखियो बागमतीमा लहरै ड्रम ?
काठमाडौंमा बागमतीमा बगेका फोहोर संकलनका लागि ठाउँ ठाउँमा ट्र्यास ब्यारियर राखिएको छ ।
अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले ६ ठाउँमा राखेका यस्ता ट्र्यास ब्यारियरले नदीले बगाएर ल्याएका प्लास्टिकजन्य फोहोरहरुलाई बग्नबाट रोक्छ ।
यस्ता ट्र्यास ब्यारियर गोकर्ण ब्यारेज, गुह्येश्वरी, तीलगंगा, मनोहरा दोभान, युएन पार्क र कर्मनशा दोभानमा राखिएका छन् ।
थप जानकारी भिडियोमा हेर्नुहोस्
प्रकाशित मिति:
सोमबार, माघ १९, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
समाज
मौसमको बुलेटिन : असोज ९ देखि अति भारी वर्षाको सम्भावना
सोमबार, असोज ५, २०८३
बाढी प्रभावित बालबालिकाका लागि शेष घले दम्पतीले दिए झण्डै ५८ करोड
शनिबार, असोज ३, २०८३
नयाँ बजार बसेको थियो, क्षणभरमा खण्डहर बन्यो
बुधबार, भदौ ३१, २०८३
कृष्णभीरको नयाँ सडक कति सुरक्षित ?
आइतबार, भदौ २८, २०८३
होल्डिङ सेन्टरभित्र आँखा बिझाउने दृश्य
शुक्रबार, भदौ २६, २०८३
रक्षाबन्धनमा काठमाडौं आउँदै थिए अनुज : दाइले खोजिरहेका छन्, रसुवादेखि चितवनसम्म
शुक्रबार, भदौ २६, २०८३
ट्रेन्डिङ








