समाज
ललितपुर–२ का मतदाता नयाँ खोज्दै छन् कि पुरानै ?
ललितपुर क्षेत्र नम्बर २ बाट अघिल्लो पटक एमालेका प्रेमबहादुर महर्जन निर्वाचित भएका थिए । महर्जन यो पटक पनि चुनावी मैदानमा छन् ।
कांग्रेसले प्रेमकृष्ण महर्जन र नेपाली कम्युनिस्ट पार्टीले राजेन्द्र अमात्यलाई उम्मेदवार बनाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीबाट भने जगदिश खरेल चुनावी मैदानमा छन् । राप्रपाले रघुवर राज थापालाई उम्मेदवार बनाएको छ ।
मतदाताको रुझान चाहिँ कता छ ?
प्रकाशित मिति:
मंगलबार, माघ २०, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
समाज
मौसमको बुलेटिन : असोज ९ देखि अति भारी वर्षाको सम्भावना
सोमबार, असोज ५, २०८३
बाढी प्रभावित बालबालिकाका लागि शेष घले दम्पतीले दिए झण्डै ५८ करोड
शनिबार, असोज ३, २०८३
नयाँ बजार बसेको थियो, क्षणभरमा खण्डहर बन्यो
बुधबार, भदौ ३१, २०८३
कृष्णभीरको नयाँ सडक कति सुरक्षित ?
आइतबार, भदौ २८, २०८३
होल्डिङ सेन्टरभित्र आँखा बिझाउने दृश्य
शुक्रबार, भदौ २६, २०८३
रक्षाबन्धनमा काठमाडौं आउँदै थिए अनुज : दाइले खोजिरहेका छन्, रसुवादेखि चितवनसम्म
शुक्रबार, भदौ २६, २०८३
ट्रेन्डिङ








