समाज
बालेनको निर्देशनपछि प्रहरीको खानतलासी, आतंकित छ सुकुम्बासी बस्ती
सुदन गुरुङले राजीनामा दिएपछि गृह मन्त्रालय अहिले प्रधानमन्त्री बालेन शाहसँगै छ । उनले बुधबार राति नै सुरक्षा निकायका प्रमुखहरुलाई सुकुम्बासी बस्ती खाली गराउन निर्देशन दिएका छन् ।
बुधबार साँझ नै प्रहरीको एक टोली थापाथली सुकुम्बासी बस्तीमा घरहरुमा खानतलासीका लागि पुगेको थियो ।
सुकुम्बासीहरु आफूहरुको बन्दोबस्त नभई यहाँबाट हटाउन नमिल्ने त बताइरहेका छन् । तर बलियो सरकारका अगाडि उनीहरु निरीह छन् । खाली उनीहरुको एउटै कामना छ, हाम्रो बिचल्ली नबनाऊ, तत्कालै हामी कहाँ जाऔं ?
थापाथली सुकुम्बासी बस्तीका बासिन्दासँग कुराकानी गरेर बनाएको फिल्ड रिपोर्ट :
प्रकाशित मिति:
बिहीबार, वैशाख १०, २०८३
प्रतिक्रिया दिनुहोस्
थप
समाज
रोनाल्डोको दुःखान्त : धुर्वेलाई जितेर राज गर्यो, करेन्टलाई जित्न सकेन
बिहीबार, असोज ८, २०८३
कसरी निभाउने ६ महिनादेखि भीरमा लुकेको आगो ? पानी हाल्दा झनै जोखिम
बुधबार, असोज ७, २०८३
भारी वर्षाको जोखिम टर्यो कि अझै छ ?
बुधबार, असोज ७, २०८३
मौसमको बुलेटिन : असोज ९ देखि अति भारी वर्षाको सम्भावना
सोमबार, असोज ५, २०८३
बाढी प्रभावित बालबालिकाका लागि शेष घले दम्पतीले दिए झण्डै ५८ करोड
शनिबार, असोज ३, २०८३
नयाँ बजार बसेको थियो, क्षणभरमा खण्डहर बन्यो
बुधबार, भदौ ३१, २०८३
ट्रेन्डिङ

-1790087654.png)






