समाज
बालेनलाई भोट दिएँ, रवि छुटाउन आन्दोलनमा गएँ, तिनैले घर न घाटको बनाए
बल्खुको सुकुम्बासी बस्तीका राम लामा सरकारले घर भत्काइदिएपछि चोभारमा कोठा भाडामा लिएर बसिरहेका छन् ।
सरकारले एक्कासी घर भत्काइदिँदा उनका धेरै सामान छुटे, कुनै तयारीबिना एक्कासी ठाउँ सर्दा छोराछोरीको पढाइ छुट्यो, गरिरहेको काम भद्रगोल भयो ।
उनले प्रधानमन्त्री बालेन शाह, रास्वपा सभापति रवि लामिछाने र सुरक्षा निकायप्रति आक्रोशमिश्रित गुनासो पोखेका छन् । हेर्नुहोस् उनीसँगको कुराकानी :
प्रकाशित मिति:
शनिबार, वैशाख २६, २०८३
प्रतिक्रिया दिनुहोस्
थप
समाज
रोनाल्डोको दुःखान्त : धुर्वेलाई जितेर राज गर्यो, करेन्टलाई जित्न सकेन
बिहीबार, असोज ८, २०८३
कसरी निभाउने ६ महिनादेखि भीरमा लुकेको आगो ? पानी हाल्दा झनै जोखिम
बुधबार, असोज ७, २०८३
भारी वर्षाको जोखिम टर्यो कि अझै छ ?
बुधबार, असोज ७, २०८३
मौसमको बुलेटिन : असोज ९ देखि अति भारी वर्षाको सम्भावना
सोमबार, असोज ५, २०८३
बाढी प्रभावित बालबालिकाका लागि शेष घले दम्पतीले दिए झण्डै ५८ करोड
शनिबार, असोज ३, २०८३
नयाँ बजार बसेको थियो, क्षणभरमा खण्डहर बन्यो
बुधबार, भदौ ३१, २०८३
ट्रेन्डिङ

-1790087654.png)






