समाज
अष्ट्रेलियाका नेपाली किन चाहदैनन् घर फर्किन ?
नेपालबाट पूर्व दक्षिणतर्फ करिब साढे ९ हजार किलोमिटर टाढाको एउटा ठूलो टापु हो अष्ट्रेलिया ।
अष्ट्रेलिया र नेपालबीच करिब ६५ वर्षअघि कूटनीतिक सम्बन्ध कायम भएको थियो । त्यसपछि नेपालीहरु अध्ययनका लागि जान थाले ।
सन् २०२५ को जुन महिनासम्म अष्ट्रेलियामा नेपालीहरुको संख्या २ लााख १३ हजार ५८० पुगिसकेको छ ।
नेपालीहरु धेरै संख्यामा जान थालेको चाहिँ २०१५–१६ पछि नै हो । अष्ट्रेलियाको गृह मन्त्रालयका अनुसार सन् २०१४ सम्म अष्ट्रेलियामा नेपालीको संख्या जम्मा ४२ हजार ९०० थियो ।
तर सन् २०२१ मा १ लाख २२ हजार ५०६ पुग्यो । २०२४ मा १ लाख ९७ हजार ८०० र २०२५ मा २ लाख १३ हजार ५८० पुग्यो ।
यद्यपि अहिलेसम्म अष्ट्रेलियामा भएका नेपालीबारे अनुसन्धान भएकै थिएन । हालै सर्वाङ्गिण विकास अनुसन्धान केन्द्र आईआईडीएसले अष्ट्रेलियामा भएका नेपालीबारे विस्तृत अध्ययन गरेको छ ।
प्रकाशित मिति:
सोमबार, जेठ ११, २०८३
प्रतिक्रिया दिनुहोस्
थप
समाज
मौसमको बुलेटिन : असोज ९ देखि अति भारी वर्षाको सम्भावना
सोमबार, असोज ५, २०८३
बाढी प्रभावित बालबालिकाका लागि शेष घले दम्पतीले दिए झण्डै ५८ करोड
शनिबार, असोज ३, २०८३
नयाँ बजार बसेको थियो, क्षणभरमा खण्डहर बन्यो
बुधबार, भदौ ३१, २०८३
कृष्णभीरको नयाँ सडक कति सुरक्षित ?
आइतबार, भदौ २८, २०८३
होल्डिङ सेन्टरभित्र आँखा बिझाउने दृश्य
शुक्रबार, भदौ २६, २०८३
रक्षाबन्धनमा काठमाडौं आउँदै थिए अनुज : दाइले खोजिरहेका छन्, रसुवादेखि चितवनसम्म
शुक्रबार, भदौ २६, २०८३
ट्रेन्डिङ








