समाज
जेनजी शहीदका शालिक किन बेबारिसे ?
शहीदहरुको शालिक उनीहरुको सम्मानका लागि निर्माण गरिन्छ । कुनै पनि शहीदको शालिक देख्दा श्रद्धाले शीर निहुरिन्छ ।
तर सातदोवाटोस्थित राष्ट्रिय खेलकुद परिषदको परिसरमा जेनजी आन्दोलनका शहीदको शालिक देख्दा धेरैको मन कुँडिन्छ । किनकी यहाँ शहीदहरुको शालिक त्यसै असरल्ल छाडिएको छ ।
२०८२ भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा ज्यान गुमाएका शहीदहरुको सम्झनामा सुशीला कार्की सरकारले राष्ट्रिय खेलकुद परिषद परिसरमा जेनजी पार्क बनाउने भनेको थियो ।
त्यतिबेलाका युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले राष्ट्रिय खेलकुद परिषदको बोर्ड बैठकबाट पार्क निर्माणका लागि जग्गा दिने निर्णय पनि गराएका थिए ।
जेनजी आन्दोलनका ४५ शहीदमध्ये ४२ जनाको शालिक पनि बनाइयो । तर पार्क निर्माणको काम अघि बढाइएन, शहीदहरुको शालिक अलपत्र छ ।
विस्तृतमा बुझ्नका लागि भिडियो हेर्नुहोला :
प्रकाशित मिति:
बुधबार, असार ३, २०८३
प्रतिक्रिया दिनुहोस्
थप
समाज
मौसमको बुलेटिन : असोज ९ देखि अति भारी वर्षाको सम्भावना
सोमबार, असोज ५, २०८३
बाढी प्रभावित बालबालिकाका लागि शेष घले दम्पतीले दिए झण्डै ५८ करोड
शनिबार, असोज ३, २०८३
नयाँ बजार बसेको थियो, क्षणभरमा खण्डहर बन्यो
बुधबार, भदौ ३१, २०८३
कृष्णभीरको नयाँ सडक कति सुरक्षित ?
आइतबार, भदौ २८, २०८३
होल्डिङ सेन्टरभित्र आँखा बिझाउने दृश्य
शुक्रबार, भदौ २६, २०८३
रक्षाबन्धनमा काठमाडौं आउँदै थिए अनुज : दाइले खोजिरहेका छन्, रसुवादेखि चितवनसम्म
शुक्रबार, भदौ २६, २०८३
ट्रेन्डिङ








