समाज
नागढुंगा सुरुङमार्ग : खुल्दैछ काठमाडौंको नयाँ गेट
काठमाडौं प्रवेश गर्ने मुख्यद्वार नागढुंगामा बनेको सुरुङमार्ग साउन ११ देखि सञ्चालनमा आउँदैछ । सुरुङ सञ्चालनमा ल्याउन सबै तयारी पूरा भइसकेको छ । कस्तो बनेको छ सुरुङ, सुरुङबाट यात्रा गर्दा अपनाउनुपर्ने सावधानी के के हुन् ? नागढुंगा सुरुङ घुमेर तयार पारिएको भिडियो रिपोर्ट हेर्नुहोस् :
प्रकाशित मिति:
आइतबार, साउन १०, २०८३
प्रतिक्रिया दिनुहोस्
थप
समाज
सुरुङमार्गबाट कसरी हरायो केपी ओलीको शिलालेख ?
आइतबार, साउन १०, २०८३
पछि हट्यो सरकार, निजी शिक्षा र स्वास्थ्यमा ३ प्रतिशत कर नलाग्ने
मंगलबार, साउन ५, २०८३
चुनाव जितेको डेढ वर्षमै पालिका अध्यक्षको ११ ठाउँमा घर जग्गा
शनिबार, साउन २, २०८३
गोलभेँडाको भाउले दियो धोका, ऋणमा डुबेका किसानको कथा
बिहीबार, असार ३२, २०८३
नक्कली शरणार्थी प्रकरणमा रायमाझीलाई ४ वर्ष, खाँणलाई २ वर्ष कैद
मंगलबार, असार ३०, २०८३
ट्रेन्डिङ






-1784465073.png)

