समाज
मासिएको प्राचीन पोखरीले पायो आकर्षक र रमणीय रुप
साँस्कृतिक शहर ललितपुरको मध्यभागमा एउटा ऐतिहासिक र पूरातात्विक पोखरी ब्यूँतिएको छ ।
हालको लगनखेल बसपार्कदेखि पश्चिमतर्फ लिच्छविकालमा एउटा ठूलो पोखरी थियो । त्यो पोखरी ललितपुरको मुख्य जात्रा रातो मच्छिन्द्रनाथको जात्रासँग पनि सम्बन्धित थियो । जात्राको एउटा विधि यही पोखरीमा गर्नुपर्ने थियो ।
तर वर्षौदेखि यो पोखरी अतिक्रमणको चपेटामा परेको थियो । पोखरी होइन चउर बनेको थियो । त्यहाँ स्कु्लको भवन बन्दै थियो । तर अहिले ललितपुर महानगरपालिकाले त्यो ठाउँ जोगाएर पोखरी बनाएको छ ।
यो पोखरीको नाम हो सप्तपाताल पोखरी । यो ठाउँ ललितपुर जिल्लाकै करिब मध्यभागमा पर्छ । अब यो पोखरी ललितपुरकै प्रमुख पर्यटकीय केन्द्र बन्नेमा दुईमत छैन ।
हेर्नुहोस् भिडियो रिपोर्ट :
प्रकाशित मिति:
बिहीबार, साउन २१, २०८३
प्रतिक्रिया दिनुहोस्
थप
समाज
मौसमको बुलेटिन : असोज ९ देखि अति भारी वर्षाको सम्भावना
सोमबार, असोज ५, २०८३
बाढी प्रभावित बालबालिकाका लागि शेष घले दम्पतीले दिए झण्डै ५८ करोड
शनिबार, असोज ३, २०८३
नयाँ बजार बसेको थियो, क्षणभरमा खण्डहर बन्यो
बुधबार, भदौ ३१, २०८३
कृष्णभीरको नयाँ सडक कति सुरक्षित ?
आइतबार, भदौ २८, २०८३
होल्डिङ सेन्टरभित्र आँखा बिझाउने दृश्य
शुक्रबार, भदौ २६, २०८३
रक्षाबन्धनमा काठमाडौं आउँदै थिए अनुज : दाइले खोजिरहेका छन्, रसुवादेखि चितवनसम्म
शुक्रबार, भदौ २६, २०८३
ट्रेन्डिङ








