समाज
भद्रकालीमा बन्दैछ मल्लकालीन दरबारजस्तै सत्तल
काठमाडौंको भद्रकाली मन्दिर छेउको दायाँ र बायाँ एक एक वटा सत्तल बनिरहेका छन् । मल्लकालीन स्वरुपमा बनिरहेका यी सत्तल वास्तुकलाको नमुना नै देखिएका छन् ।
यहाँ प्रशस्त काठ प्रयोग गरिएको छ । काठका थामहरु, तलामा दलिन र सत्तरीहरु छन् भने झ्याल ढोकाका काठमा बुट्टा कुँदिएका छन् । आँखीझ्याल पनि प्रशस्त छ । यी सत्तलहरु अबको एक वर्षपछि तयार हुनेछन् । हेर्नुहोस् निर्माणाधीन सत्तल भ्रमण गरेर तयार पारिएको भिडियो रिपोर्ट :
प्रकाशित मिति:
आइतबार, भदौ ७, २०८३
प्रतिक्रिया दिनुहोस्
थप
समाज
नेपालमा सुन तस्करीमा चिनियाँ गिरोह फेरि सक्रिय, भंगालमा थियोे प्रशोधन कारखाना
शुक्रबार, असोज २३, २०८३
लुटेराको बिगबिगी : मर्निङवाक गर्ने र राति हिँड्नेहरु टार्गेटमा
बिहीबार, असोज २२, २०८३
ऋणले जोडेको घर र घडेरी रहेन बाँकी
सोमबार, असोज १२, २०८३
'जलवायु न्याय' राष्ट्रसंघको दस्तावेजको सुन्दर वाक्यमा सीमित हुनुहुँदैन
शुक्रबार, असोज ९, २०८३
रोनाल्डोको दुःखान्त : धुर्वेलाई जितेर राज गर्यो, करेन्टलाई जित्न सकेन
बिहीबार, असोज ८, २०८३
कसरी निभाउने ६ महिनादेखि भीरमा लुकेको आगो ? पानी हाल्दा झनै जोखिम
बुधबार, असोज ७, २०८३
ट्रेन्डिङ








