नेभिगेशन
समाज

नेपालमै बनेको 'यात्री'को विश्व बजारमा पुग्ने लक्ष्य, कस्तो छ इलेक्ट्रिक स्कुटर

नेपालको आफ्नै मोटरसाइकल ब्राण्ड यात्रीले पी वानको सफलतापछि सिप्रदी ट्रेडिङसँग मिलेर पीटू इलेक्ट्रिक स्कुटर ल्याएको छ । 

यो स्कुटर भदौ ९ गते सुरु भएको नाडा अटो शो मा प्रिबुकिङ खुलेको छ । 

यो स्कुटर नेपाल आफैंले डिजाइन, आफैंले इन्जिनियरिङ र आफैंले म्यानुफ्याक्चरिङ गरेको हो । यो स्कुटर कसरी बन्यो भन्नेबारे विस्तृतमा बुझ्नुहोस् : 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

नेपाल शो मल्टिमिडिया न्यूज पोर्टल हो । 

थप समाज