समाज
भूकम्पपछिकै ठूलो क्षति, बाढीले देशलाई यसरी धकेल्यो १० वर्ष पछाडि
बुधबार बिहान रसुवाको भोटेकोशीमा आएको बाढीले रसुवा र नुवाकोट जिल्लाका नदी किनारका बजारहरुमा ठूलो भौतिक र मानवीय क्षति गरेको छ ।
एक्कासी ठूलो बाढी आउँदा कतिपय बजारमा मानिसहरुले घरबाहिर निस्केर भाग्ने मौका पनि पाएनन् । कतिपय भाग्दाभाग्दै पनि बाढीको चपेटामा परेका छन् ।
यो बाढीलाई नेपालमा क्षतिको हिसाबले २०७२ सालको गोरखा भूकम्पपछिको ठूलो विपद मान्न सकिन्छ । बाढीले कहाँ के क्षति पुर्यायो भिडियोमा विस्तृतमा हेर्नुहोस् :
प्रकाशित मिति:
बिहीबार, भदौ ११, २०८३
प्रतिक्रिया दिनुहोस्
थप
समाज
भोटेकोशीमा किन आयो बाढी ? चिनियाँ विज्ञले दिए ४ कारण
बिहीबार, भदौ ११, २०८३
नेपालमै बनेको 'यात्री'को विश्व बजारमा पुग्ने लक्ष्य, कस्तो छ इलेक्ट्रिक स्कुटर
मंगलबार, भदौ ९, २०८३
बलात्कारीलाई मृत्युदण्ड दिने कानुन बनाउन सकिन्न ?
सोमबार, भदौ ८, २०८३
भद्रकालीमा बन्दैछ मल्लकालीन दरबारजस्तै सत्तल
आइतबार, भदौ ७, २०८३
महाँकाल सत्तल मल्लकालीन स्वरुपमा फर्कियो, राणाकालको कलर फ्युजन
आइतबार, साउन ३१, २०८३
ट्रेन्डिङ






