नेभिगेशन
समाज

चीनबाट आयो ताल फुटेको सूचना, पुनः बाढीको सम्भावना

चीनबाट नेपालतर्फ बग्ने नदीमा बनेको ताल शुक्रबार बिहान फुटेको खबर आएको छ । रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारका अनुसार चिनियाँ पक्षले ताल फुटेको जानकारी गराएका छन् । 

ताल फुटेपछि भोटेकोशी र त्रिशुलीमा पुनः बाढी आउने जोखिम बढेको छ । 

चिनियाँ पक्षले पुनः बाढी आउन सक्ने भन्दै तिब्बतमा नदी किनारमा जारी राखेको  उद्दार पनि स्थगित गरेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

नेपाल शो मल्टिमिडिया न्यूज पोर्टल हो । 

थप समाज