नेभिगेशन
Podcasts

'३० हजार कमाउनेले पनि घर र अपार्टमेन्ट किन्न सक्ने बनाउनुपर्छ'

पछिल्लो समय व्यवस्थित आवासमा बस्न चाहनेहरुको संख्या बढ्दै गएको छ । आफैंले जग्गा किनेर घर बनाउनु भन्दा जग्गा विकास गर्नेहरुले बनाएको घर र अपार्टमेन्टको बसाइ सजिलो र आरामदायी हुन्छ भन्ने मान्यता छ ।

तर व्यवसायीले जग्गा किनेर प्लटिङ गरेर  घर बनाएर बेच्दासम्म धेरै महंगो हुन्छ । अनि मुख्य शहरी क्षेत्रमा बनेका ठूला अपार्टमेन्टको भाउ पनि उत्तिकै महंगो छ । नेपालमा अपार्टमेन्ट र घरहरु किन महंगो भए, यसलाई सर्वसाधारणको पहुँचमा ल्याउन के गर्नुपर्ला ?

यी लगायत नेपालमा कसरी जग्गा प्लटिङ भइरहेको छ, घर जग्गा व्यवसायका समस्याहरु के छन् भन्ने विषयमा नेपाल जग्गा तथा आवास विकास महासंघका अध्यक्ष विष्णुप्रसाद घिमिरेसँग गरिएको कुराकानी : 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

नेपाल शो मल्टिमिडिया न्यूज पोर्टल हो । 

थप Podcasts