समाज
लिग टूका लागि १५ सदस्यीय टिम घोषणा, उपकप्तानमा दीपेन्द्र
आईसीसी वर्ल्ड क्रिकेट लिग टू का लागि नेपाल क्रिकेट संघले १५ सदस्यीय टिम घोषणा गरेको छ । रोहित पौडेलको कप्तानीमा रहेको टिममा दीपेन्द्र सिंह ऐरी उपकप्तान छन् ।
टिमका अन्य सदस्यमा आसिफ शेख, सन्दीप लामिछाने, कुशल भुर्तेल, सोमपाल कामी, अनिलकुमार साह, करण केसी, भीम सार्की, ललित नारायण राजवंशी, आरिफ सेख, नन्दन यादव, बसिर अहमद, रिजन ढकाल र गुल्सन झा रहेका छन् ।
यो टिमले आउँदो जुनमा स्कटल्याण्डसँग लिग टूको खेल खेल्नेछ । मुख्य प्रशिक्षक स्टुअर्ट ल ले यसअघि मूलपानी मैदानमा खेल खेलाएर २५ जना छनोट गरेका थिए । ती मध्येबाट शनिबार १५ सदस्यीय टिम छनोट गरेका हुन् ।
हेर्नुहोस् टिम

प्रकाशित मिति:
शनिबार, वैशाख २७, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
समाज
मौसमको बुलेटिन : असोज ९ देखि अति भारी वर्षाको सम्भावना
सोमबार, असोज ५, २०८३
बाढी प्रभावित बालबालिकाका लागि शेष घले दम्पतीले दिए झण्डै ५८ करोड
शनिबार, असोज ३, २०८३
नयाँ बजार बसेको थियो, क्षणभरमा खण्डहर बन्यो
बुधबार, भदौ ३१, २०८३
कृष्णभीरको नयाँ सडक कति सुरक्षित ?
आइतबार, भदौ २८, २०८३
होल्डिङ सेन्टरभित्र आँखा बिझाउने दृश्य
शुक्रबार, भदौ २६, २०८३
रक्षाबन्धनमा काठमाडौं आउँदै थिए अनुज : दाइले खोजिरहेका छन्, रसुवादेखि चितवनसम्म
शुक्रबार, भदौ २६, २०८३
ट्रेन्डिङ








