समाज
रुख ढालेर एम्बुलेन्स रोक्दा मध्यरातमा सुत्केरीको बिजोग
मुक्कुमलुङ (पाथीभरा) मा नो केबलकार पक्षले गरेको बन्दका बेला पाँचथरमा एक गर्भवतीको ज्यान जोखिममा पर्यो ।
सुत्केरी व्यथाले च्यापेका बेला एम्बुलेन्समा अस्पतालतर्फ लगिएकी हिलिहाङ गाउँपालिका–२ की कल्पना जोगी रुख ढालेर सडक अवरुद्ध पारिएका कारण मध्यराति २ बजे बीच बाटोमै अलपत्र परिन् ।
विस्तृतमा यो भिडियोमा हेर्नुहोस् ।
प्रकाशित मिति:
बिहीबार, माघ २४, २०८१
प्रतिक्रिया दिनुहोस्
थप
समाज
मौसमको बुलेटिन : असोज ९ देखि अति भारी वर्षाको सम्भावना
सोमबार, असोज ५, २०८३
बाढी प्रभावित बालबालिकाका लागि शेष घले दम्पतीले दिए झण्डै ५८ करोड
शनिबार, असोज ३, २०८३
नयाँ बजार बसेको थियो, क्षणभरमा खण्डहर बन्यो
बुधबार, भदौ ३१, २०८३
कृष्णभीरको नयाँ सडक कति सुरक्षित ?
आइतबार, भदौ २८, २०८३
होल्डिङ सेन्टरभित्र आँखा बिझाउने दृश्य
शुक्रबार, भदौ २६, २०८३
रक्षाबन्धनमा काठमाडौं आउँदै थिए अनुज : दाइले खोजिरहेका छन्, रसुवादेखि चितवनसम्म
शुक्रबार, भदौ २६, २०८३
ट्रेन्डिङ








