समाज
अमेरिकाले विद्यार्थीलाई भिसा दिने, तर शर्त राखियो
५ असार, काठमाडौं । अमेरिकाले विदेशी विद्यार्थीहरुलाई भिसा दिन सुरु गर्ने भएको छ । तर यसका लागि केही शर्त राखिएको छ ।
अमेरिकी विदेश मन्त्रालयका अनुसार छिट्टै अमेरिकी दूतावास र वाणिज्य दूतावासले छिट्टै भिसा आवेदनको शेड्युलिङ फेरि सुरु गर्ने छ । तर भिसाका लागि आवेदन दिने विद्यार्थीहरुको सोसल मिडिया एकाउन्ट पनि जाँच गरिने छ ।
यसैले सबै आवेदकलाई आफ्नो सामाजिक सञ्जालको प्रोफाइलको प्राइभेट सेटिङ पब्लिक राख्न समेत निर्देश गरेको छ ।
प्रकाशित मिति:
बिहीबार, असार ५, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
समाज
मौसमको बुलेटिन : असोज ९ देखि अति भारी वर्षाको सम्भावना
सोमबार, असोज ५, २०८३
बाढी प्रभावित बालबालिकाका लागि शेष घले दम्पतीले दिए झण्डै ५८ करोड
शनिबार, असोज ३, २०८३
नयाँ बजार बसेको थियो, क्षणभरमा खण्डहर बन्यो
बुधबार, भदौ ३१, २०८३
कृष्णभीरको नयाँ सडक कति सुरक्षित ?
आइतबार, भदौ २८, २०८३
होल्डिङ सेन्टरभित्र आँखा बिझाउने दृश्य
शुक्रबार, भदौ २६, २०८३
रक्षाबन्धनमा काठमाडौं आउँदै थिए अनुज : दाइले खोजिरहेका छन्, रसुवादेखि चितवनसम्म
शुक्रबार, भदौ २६, २०८३
ट्रेन्डिङ








