समाज
सांसदले भने : पाथीभरा रणमैदान भयो, केबलकार रोक
ताप्लेजुङको पाथीभरामा केबलकार निर्माणको विवादले बारम्बार झडप भइरहेका छन् । यो विषयले प्रतिनिधिसभामा पनि प्रवेश पाएको छ ।
सत्तारुढ सांसदहरुले केबलकार निर्माणको पक्षमा धारणा राखे भने प्रतिपक्षी सांसदहरुले भने सरकारले पाथीभरालाई रणमैदान बनाएको आरोप लगाए । उनीहरुले केबलकार निर्माण रोक्न माग गरे ।
प्रकाशित मिति:
मंगलबार, फागुन १३, २०८१
प्रतिक्रिया दिनुहोस्
थप
समाज
मौसमको बुलेटिन : असोज ९ देखि अति भारी वर्षाको सम्भावना
सोमबार, असोज ५, २०८३
बाढी प्रभावित बालबालिकाका लागि शेष घले दम्पतीले दिए झण्डै ५८ करोड
शनिबार, असोज ३, २०८३
नयाँ बजार बसेको थियो, क्षणभरमा खण्डहर बन्यो
बुधबार, भदौ ३१, २०८३
कृष्णभीरको नयाँ सडक कति सुरक्षित ?
आइतबार, भदौ २८, २०८३
होल्डिङ सेन्टरभित्र आँखा बिझाउने दृश्य
शुक्रबार, भदौ २६, २०८३
रक्षाबन्धनमा काठमाडौं आउँदै थिए अनुज : दाइले खोजिरहेका छन्, रसुवादेखि चितवनसम्म
शुक्रबार, भदौ २६, २०८३
ट्रेन्डिङ








