समाज
मदन पुरस्कारका लागि छानिए ७ पुस्तक
मदन पुरस्कार गुठीले २०८१ को मदन पुरस्कारका लागि ७ वटा पुस्तक छनोट गरेको छ । २०८१ सालभित्र गुठीलाई प्राप्त २९९ वटा पुस्तकमध्ये मदन पुरस्कारका लागि ७ वटा छानिएका हुन् ।
जसमा छुदेन काविमोको उपन्यास उरमाल, रमेश भुसालको यात्रा संस्मरण छालबाटो, कुमारी लामाको उपन्यास दज्र्यु संलाप रहेका छन् ।
त्यस्तै मनप्रसाद सुब्बाको कविता पञ्चतत्वको पालाम, श्रेयज सुवेदीको कथा संग्रह बहुरुपी, सुधीर शर्माको गैरआख्यान पुस्तक भिक्षु व्यापार र विद्रोह र तीर्थ गुरुङको हिउँको गीत रहेका छन् ।
मदन पुरस्कार गुठीका अध्यक्ष कुन्द दीक्षितका अनुसार यीमध्ये एउटा पुस्तकले मदन पुरस्कार पाउनेछ । मदन पुरस्कारको राशी ४ लाख रुपैयाँ रहेको छ ।
प्रकाशित मिति:
मंगलबार, साउन ६, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
समाज
रोनाल्डोको दुःखान्त : धुर्वेलाई जितेर राज गर्यो, करेन्टलाई जित्न सकेन
बिहीबार, असोज ८, २०८३
कसरी निभाउने ६ महिनादेखि भीरमा लुकेको आगो ? पानी हाल्दा झनै जोखिम
बुधबार, असोज ७, २०८३
भारी वर्षाको जोखिम टर्यो कि अझै छ ?
बुधबार, असोज ७, २०८३
मौसमको बुलेटिन : असोज ९ देखि अति भारी वर्षाको सम्भावना
सोमबार, असोज ५, २०८३
बाढी प्रभावित बालबालिकाका लागि शेष घले दम्पतीले दिए झण्डै ५८ करोड
शनिबार, असोज ३, २०८३
नयाँ बजार बसेको थियो, क्षणभरमा खण्डहर बन्यो
बुधबार, भदौ ३१, २०८३
ट्रेन्डिङ

-1790087654.png)






