समाज
मन्त्रीका पीएको शंकास्पद मृत्युमा जोडियो सुमेरु सहकारी ठगी
बागमती प्रदेशका सहकारी तथा गरिबी निवारण मन्त्री मदुकुमार श्रेष्ठका स्वकीय सचिव रवि थापाको सोमबार शंकास्पद मृत्यु भयो । उनको साथमा एउटा पत्र भेटिएको छ । पत्रमा लेखिए अनुसार यो घटनामा सहकारीको रकम हिनामिनाको विषय जोडिएको छ ।
ललितपुरको सुमेरु सहकारीलाई माघ २९ गते बागमतीको सहकारी तथा गरिबी निवारण मन्त्रालयले समस्याग्रस्त घोषणा गरेको थियो । त्यसपछि सहकारीका एक पूर्वपदाधिकारी र थापाबीचको लेनदेन बार्गेनिङको एक अडियो सार्वजनिक भएको थियो ।
प्रकाशित मिति:
बुधबार, फागुन १४, २०८१
प्रतिक्रिया दिनुहोस्
थप
समाज
मौसमको बुलेटिन : असोज ९ देखि अति भारी वर्षाको सम्भावना
सोमबार, असोज ५, २०८३
बाढी प्रभावित बालबालिकाका लागि शेष घले दम्पतीले दिए झण्डै ५८ करोड
शनिबार, असोज ३, २०८३
नयाँ बजार बसेको थियो, क्षणभरमा खण्डहर बन्यो
बुधबार, भदौ ३१, २०८३
कृष्णभीरको नयाँ सडक कति सुरक्षित ?
आइतबार, भदौ २८, २०८३
होल्डिङ सेन्टरभित्र आँखा बिझाउने दृश्य
शुक्रबार, भदौ २६, २०८३
रक्षाबन्धनमा काठमाडौं आउँदै थिए अनुज : दाइले खोजिरहेका छन्, रसुवादेखि चितवनसम्म
शुक्रबार, भदौ २६, २०८३
ट्रेन्डिङ








