समाज
१० रुपैयाँ दिएर बलात्कार !
२३ साउन, पर्सा । बालिका बलात्कारको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ठोरी गाउँपालिका–२ सन्दुरबस्तीका ४६ वर्षीय अशोक साह छन् ।
उनले बुधबार ११ वर्षकी बालिकालाई बलात्कार गरेको आरोप छ । उनले बाख्रा चराउन गएकी बालिकालाई १० रुपैयाँको नोट दिएर ललाई फकाई जंगलमा बलात्कार गरेका थिए ।
साहलाई जबरजस्ती करणीको मुद्दामा अनुसन्धानका लागि जिल्ला अदालतबाट तीन दिन म्याद थप भएको छ ।
प्रकाशित मिति:
शुक्रबार, साउन २३, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
समाज
रोनाल्डोको दुःखान्त : धुर्वेलाई जितेर राज गर्यो, करेन्टलाई जित्न सकेन
बिहीबार, असोज ८, २०८३
कसरी निभाउने ६ महिनादेखि भीरमा लुकेको आगो ? पानी हाल्दा झनै जोखिम
बुधबार, असोज ७, २०८३
भारी वर्षाको जोखिम टर्यो कि अझै छ ?
बुधबार, असोज ७, २०८३
मौसमको बुलेटिन : असोज ९ देखि अति भारी वर्षाको सम्भावना
सोमबार, असोज ५, २०८३
बाढी प्रभावित बालबालिकाका लागि शेष घले दम्पतीले दिए झण्डै ५८ करोड
शनिबार, असोज ३, २०८३
नयाँ बजार बसेको थियो, क्षणभरमा खण्डहर बन्यो
बुधबार, भदौ ३१, २०८३
ट्रेन्डिङ

-1790087654.png)






