समाज
डोजरले टहरा भत्काएपछि सुकुम्बासी बस्तीमा रुवाबासी
काठमाडौं महानगरपालिकाले शुक्रबार काठमाडौंको जडिबुटीको सुकुम्बासी बस्तीमा डोजर चलाएको छ ।
मनोहरा जग्गा एकीकरण आयोजनाको जग्गामा घरटहरा बनाएर बसेकाहरुलाई धपाएर महानगरपालिकाले डोजर चलाएको हो ।
सरकारी जग्गामा केही व्यक्तिले पैसा लिएर सुकुम्बासीलाई घर टहरा बनाएर बस्न दिएको पाइएको मनोहरा जग्गा एकीकरण आयोजनाले जनाएको छ ।
घर टहरा बनाउने क्रम बढ्दै गएपछि काठमाडौं महानगरपालिका तथा काठमाडौं र भक्तपुर जिल्ला प्रशासन कार्यालयको सहयोगमा डोजर चलाएको आयोजनाले जनाएको छ ।
घर भत्काइँदा स्थानीय बासिन्दा आक्रोशित भएका छन् । उनीहरुले आफूहरुलाई पूर्वजानकारी नदिई एक्कासी भत्काएको भन्दै विरोध जनाएका थिए ।
प्रकाशित मिति:
शुक्रबार, साउन ३०, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
समाज
रोनाल्डोको दुःखान्त : धुर्वेलाई जितेर राज गर्यो, करेन्टलाई जित्न सकेन
बिहीबार, असोज ८, २०८३
कसरी निभाउने ६ महिनादेखि भीरमा लुकेको आगो ? पानी हाल्दा झनै जोखिम
बुधबार, असोज ७, २०८३
भारी वर्षाको जोखिम टर्यो कि अझै छ ?
बुधबार, असोज ७, २०८३
मौसमको बुलेटिन : असोज ९ देखि अति भारी वर्षाको सम्भावना
सोमबार, असोज ५, २०८३
बाढी प्रभावित बालबालिकाका लागि शेष घले दम्पतीले दिए झण्डै ५८ करोड
शनिबार, असोज ३, २०८३
नयाँ बजार बसेको थियो, क्षणभरमा खण्डहर बन्यो
बुधबार, भदौ ३१, २०८३
ट्रेन्डिङ

-1790087654.png)






