समाज
एमाले केन्द्रीय सदस्य महर प्रहरी नियन्त्रणमा
एमाले केन्द्रीय सदस्य ऐन महर पक्राउ परेका छन् । उनीविरुद्ध आफूलाई सामाजिक सञ्जालमार्फत गाली बेइज्जती गरेको भन्दै साइबर ब्यूरोमा उजुरी परेको थियो ।
यो घटनामा साइबर ब्यूरोले पक्राउ अनुमतिसमेत लिएपछि बुधबार महर आफैं भोटाहिटीस्थित ब्यूरोको कार्यालयमा उपस्थित भएका थिए ।
अनुसन्धानका लागि हिरासतमा राख्न माग गर्दै ब्यूरोले महरलाई बुधबार नै जिल्ला अदालत काठमाडौंमा पेश गरेको छ । अदालतले अनुमति दिएमा उनी हिरासतमा बस्नुपर्नेछ ।
प्रकाशित मिति:
बुधबार, भदौ ११, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
समाज
रोनाल्डोको दुःखान्त : धुर्वेलाई जितेर राज गर्यो, करेन्टलाई जित्न सकेन
बिहीबार, असोज ८, २०८३
कसरी निभाउने ६ महिनादेखि भीरमा लुकेको आगो ? पानी हाल्दा झनै जोखिम
बुधबार, असोज ७, २०८३
भारी वर्षाको जोखिम टर्यो कि अझै छ ?
बुधबार, असोज ७, २०८३
मौसमको बुलेटिन : असोज ९ देखि अति भारी वर्षाको सम्भावना
सोमबार, असोज ५, २०८३
बाढी प्रभावित बालबालिकाका लागि शेष घले दम्पतीले दिए झण्डै ५८ करोड
शनिबार, असोज ३, २०८३
नयाँ बजार बसेको थियो, क्षणभरमा खण्डहर बन्यो
बुधबार, भदौ ३१, २०८३
ट्रेन्डिङ

-1790087654.png)






