समाज
प्रहरी महानिरीक्षकमा चन्द्रकुवेर खापुङ नियुक्त
नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) मा चन्द्रकुवेर खापुङ नियुक्त भएका छन् ।
मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले १९ गतेदेखि लागू हुने गरी खापुङलाई प्रहरी महानिरीक्षक बनाउने निर्णय गरेको हो । वर्तमान प्रहरी महानिरीक्षक दिपक थापाको कार्यकाल भदौ १८ गते राति सकिनेछ ।
खापुङको कार्यकाल निकै छोटो रहनेछ । उनी ३० वर्षे सेवा अवधिका कारण कात्तिक २६ गते अवकाशमा जाँदैछन् ।
प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) खापुङ हाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को प्रमुख छन् ।
प्रकाशित मिति:
शुक्रबार, भदौ १३, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
समाज
रोनाल्डोको दुःखान्त : धुर्वेलाई जितेर राज गर्यो, करेन्टलाई जित्न सकेन
बिहीबार, असोज ८, २०८३
कसरी निभाउने ६ महिनादेखि भीरमा लुकेको आगो ? पानी हाल्दा झनै जोखिम
बुधबार, असोज ७, २०८३
भारी वर्षाको जोखिम टर्यो कि अझै छ ?
बुधबार, असोज ७, २०८३
मौसमको बुलेटिन : असोज ९ देखि अति भारी वर्षाको सम्भावना
सोमबार, असोज ५, २०८३
बाढी प्रभावित बालबालिकाका लागि शेष घले दम्पतीले दिए झण्डै ५८ करोड
शनिबार, असोज ३, २०८३
नयाँ बजार बसेको थियो, क्षणभरमा खण्डहर बन्यो
बुधबार, भदौ ३१, २०८३
ट्रेन्डिङ

-1790087654.png)






