Cricball Show
एरिका दुई लाखसहित सम्मानित
२२ भदौ, काठमाडौं । नेपाली खेलकुदमा ऐतिहासिक पदक दिलाउन सफल करातेकी एरिका गुरुङ नगद पुरस्कारसहित सम्मानित भएकी छन् ।
नेपाल कराते महासंघले आइतबार एरिकालाई नगद दुई लाख रुपैयाँसहित सम्मान गरेको हो । महासंघ अध्यक्ष युवराज लामा र महासचिव दावा गुरुङले एरिकालाई दुई लाख बराबरको चेक र सम्मानपत्र हस्तान्तरण गरे ।
एरिकाले गत जेठ १९ गते मोरक्कोमा सम्पन्न विश्व कराते वान प्रिमियर लिगमा कांस्य पदक जितेकी थिइन् ।
विश्व कराते महासंघका उत्कृष्ट ३२ खेलाडीले मात्र खेल्न पाउने प्रिमियर लिगमा एरिकाले कांस्य पदक जितेकी हुन् ।
यो पदक नेपाली करातेमा ऐतिहासिक र पहिलो हो ।
यसबाहेक उनीसँग अन्य कीर्तिमान पनि छ । उनले चीनको झाङझाउमा हुने १९औं एसियाली खेलकुदमा रजत पदक जितेकी थिइन् ।
प्रकाशित मिति:
आइतबार, भदौ २२, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
Cricball Show
कर्णालीलाई च्याम्पियन बनाएको त्यो क्षण
सोमबार, जेठ ११, २०८३
पूजा स्मार्ट क्याप्टेन, अष्ट्रेलियासँग खेल्न नपाउँदा दुःख लाग्यो
बिहीबार, वैशाख ३१, २०८३
क्रिकेटर बन्छु भनेर परिवारमा मनाउनै गाह्रो
बिहीबार, वैशाख ३१, २०८३
क्रिकेट छाडेर राजनीतिमा किन ?
मंगलबार, माघ २०, २०८२
मार्टिन गुप्टिल र एलियस पेरीको ड्रिम विकेट लिएँ
शुक्रबार, पुस ४, २०८२
'नेपालले विश्वकपमा इंग्ल्याण्डलाई पनि हराउन सक्छ'
शुक्रबार, मंसिर १२, २०८२
ट्रेन्डिङ



-1781681783.png)
-1781759377.png)




