समाज
बानेश्वरमा प्रहरीको गोली लागेर १ जनाको मृत्यु
सोमबार काठमाडौंको बानेश्वर क्षेत्रमा भएको प्रदर्शनमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको छ ।
सोसल मिडियामाथि लगाएको प्रतिबन्धको विरोधमा युवाहरुले गरेको आन्दोलनमा प्रहरीले गोली चलाउँदा १ जनाको मृत्यु भएको हो । बानेश्वरमा प्रदर्शनकारीले निषेधित क्षेत्र तोडेपछि प्रहरीले गोली चलाएको थियो ।
गोली लागेका घाइतेमध्ये एक जनाको सिभिल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको सिभिल अस्पतालका निर्देशक मोहन रेग्मीले जानकारी दिए । उनका अनुसार अस्पतालमा उपचारका लागि बिसौं जना घाइते भएका छन् ।
प्रकाशित मिति:
सोमबार, भदौ २३, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
समाज
रोनाल्डोको दुःखान्त : धुर्वेलाई जितेर राज गर्यो, करेन्टलाई जित्न सकेन
बिहीबार, असोज ८, २०८३
कसरी निभाउने ६ महिनादेखि भीरमा लुकेको आगो ? पानी हाल्दा झनै जोखिम
बुधबार, असोज ७, २०८३
भारी वर्षाको जोखिम टर्यो कि अझै छ ?
बुधबार, असोज ७, २०८३
मौसमको बुलेटिन : असोज ९ देखि अति भारी वर्षाको सम्भावना
सोमबार, असोज ५, २०८३
बाढी प्रभावित बालबालिकाका लागि शेष घले दम्पतीले दिए झण्डै ५८ करोड
शनिबार, असोज ३, २०८३
नयाँ बजार बसेको थियो, क्षणभरमा खण्डहर बन्यो
बुधबार, भदौ ३१, २०८३
ट्रेन्डिङ

-1790087654.png)






