समाज
युलियन्स स्कुलमा तोडफोड
काठमाडौं । जेन-जी र जेन-जी आन्दोलनका समर्थकहरुले ललतिपुरको युलियन्स स्कुलमा तोडफोड गरेका छन् ।
ललितपुरको खुमलटारमा रहेको सुकलको भवनमा प्रदर्शनकारीले ढुंगामुडा र तोडफोड गरेका हुन् । उनीहरूले आगजनीको प्रयास समेत गरेका छन् ।
युलियन्स कांग्रेस नेतृ तथा परराष्ट्रमन्त्री आरजु राणाको लगानी रहेको स्कुल हो ।
प्रकाशित मिति:
मंगलबार, भदौ २४, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
समाज
रोनाल्डोको दुःखान्त : धुर्वेलाई जितेर राज गर्यो, करेन्टलाई जित्न सकेन
बिहीबार, असोज ८, २०८३
कसरी निभाउने ६ महिनादेखि भीरमा लुकेको आगो ? पानी हाल्दा झनै जोखिम
बुधबार, असोज ७, २०८३
भारी वर्षाको जोखिम टर्यो कि अझै छ ?
बुधबार, असोज ७, २०८३
मौसमको बुलेटिन : असोज ९ देखि अति भारी वर्षाको सम्भावना
सोमबार, असोज ५, २०८३
बाढी प्रभावित बालबालिकाका लागि शेष घले दम्पतीले दिए झण्डै ५८ करोड
शनिबार, असोज ३, २०८३
नयाँ बजार बसेको थियो, क्षणभरमा खण्डहर बन्यो
बुधबार, भदौ ३१, २०८३
ट्रेन्डिङ

-1790087654.png)






