समाज
बालेनले भने : अब घर फर्किनुहोस्
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आन्दोलनमा उत्रिएका प्रदर्शनकारीलाई घर फर्किन आह्वान गरेका छन् । उनले मंगलबार अपरान्ह आन्दोलनरत जेनजीलााई देश तपाईहरुकै हातमा आएको भन्दै घर फर्किन आह्वान गरेका हुन् ।
बालेनले लेखेका छन्, 'Please gen Z, देश तपाईंहरुकै हातमा हो, तपाईंहरुले नै बनाउने हो । अब जति क्षति हुन्छ तपाईं हाम्रो नै हुने हो । अब घर फ़र्कनुहोस् ।'
सोमबारको प्रदर्शनमा १८ जना भन्दा बढीको मृत्यु भएपछि मंगलबार बिहानैदेखि जेन जीको प्रदर्शन उत्तेजित भएको थियो । प्रदर्शनकारीले सिंहदरबार, संसद भवन, प्रधानमन्त्री निवास बालुवाटार, राष्ट्रपति निवास शीतल निवासमा समेत आगजनी गरेका छन् ।
प्रकाशित मिति:
मंगलबार, भदौ २४, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
समाज
रोनाल्डोको दुःखान्त : धुर्वेलाई जितेर राज गर्यो, करेन्टलाई जित्न सकेन
बिहीबार, असोज ८, २०८३
कसरी निभाउने ६ महिनादेखि भीरमा लुकेको आगो ? पानी हाल्दा झनै जोखिम
बुधबार, असोज ७, २०८३
भारी वर्षाको जोखिम टर्यो कि अझै छ ?
बुधबार, असोज ७, २०८३
मौसमको बुलेटिन : असोज ९ देखि अति भारी वर्षाको सम्भावना
सोमबार, असोज ५, २०८३
बाढी प्रभावित बालबालिकाका लागि शेष घले दम्पतीले दिए झण्डै ५८ करोड
शनिबार, असोज ३, २०८३
नयाँ बजार बसेको थियो, क्षणभरमा खण्डहर बन्यो
बुधबार, भदौ ३१, २०८३
ट्रेन्डिङ

-1790087654.png)






