समाज
आइसक्रिम चोर्ने शिक्षकको जागिर चट्
२८ भदौ, काठमाडौं । जेनजी आन्दोलनका क्रममा थुप्रै ठाउँमा लुटपाट र चोरी भयो । बुटवलको सुख्खानगरस्थित भाटभटेनी सुपर मार्केटमा पनि लुटपाट तथा आगजनी भयो ।
लुटपाटमा स्थानीय कालिका मानवज्ञान माध्यमिक विद्यालयका शिक्षक शिवशंकर शुक्ला समेत संलग्न देखिएको छ ।
भाइरल भएको भिडियोमा उनी आइसक्रिम बोकेर गइरहेको देखिन्छ । लुटपाटमा शुक्लाको संलग्नता देखिएपछि विद्यालयले कारबाही गरेको छ ।
विद्यालयको आचार संहिता तथा नियम विपरीत कार्य गरेको पाइएकाले उनलाई आजकै मितिदेखि लागू हुने गरी हटाइएको विद्यालयले जनाएको छ ।
प्रकाशित मिति:
शनिबार, भदौ २८, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
समाज
रोनाल्डोको दुःखान्त : धुर्वेलाई जितेर राज गर्यो, करेन्टलाई जित्न सकेन
बिहीबार, असोज ८, २०८३
कसरी निभाउने ६ महिनादेखि भीरमा लुकेको आगो ? पानी हाल्दा झनै जोखिम
बुधबार, असोज ७, २०८३
भारी वर्षाको जोखिम टर्यो कि अझै छ ?
बुधबार, असोज ७, २०८३
मौसमको बुलेटिन : असोज ९ देखि अति भारी वर्षाको सम्भावना
सोमबार, असोज ५, २०८३
बाढी प्रभावित बालबालिकाका लागि शेष घले दम्पतीले दिए झण्डै ५८ करोड
शनिबार, असोज ३, २०८३
नयाँ बजार बसेको थियो, क्षणभरमा खण्डहर बन्यो
बुधबार, भदौ ३१, २०८३
ट्रेन्डिङ

-1790087654.png)






