समाज
दशैंका लागि नागढुंगा सुरुङ्गमार्ग खोल्ने निर्णय
४ असोज, काठमाडौं । सरकारले दशैंमा काठमाडौंबाट बाहिरिने सार्वजानिक सवारीलाई नागढुंगा–सिस्नेरी सुरुङ्गमार्ग प्रयोग गर्न दिइने भएको छ ।
शनिबार उर्जा, शहरी विकास तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङको अध्यक्षतामा सरोकारवालाहरुको बैठक बसेको थियो । मन्त्री घिसिङका अनुसार निर्माण कम्पनीले सुरक्षाको हिसाबले चलाउन नसकिने बताएको थियो ।
जाईकाले सेफ्टी मेजर्सहरु पूरा नभएको हुनाले चलाउन सकिँदैन कि भनेको थियो । तर परिक्षणको रुपमा दशैंका लागि बाहिरिरने सार्वजानिक सवारी चलाउन निर्देशन दिइएको उनले जानकारी दिए ।
दशैं पछाडि भने सुरुङ्गमार्ग प्रवेशमा रोक लगाइने छ ।
प्रकाशित मिति:
शनिबार, असोज ४, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
समाज
रोनाल्डोको दुःखान्त : धुर्वेलाई जितेर राज गर्यो, करेन्टलाई जित्न सकेन
बिहीबार, असोज ८, २०८३
कसरी निभाउने ६ महिनादेखि भीरमा लुकेको आगो ? पानी हाल्दा झनै जोखिम
बुधबार, असोज ७, २०८३
भारी वर्षाको जोखिम टर्यो कि अझै छ ?
बुधबार, असोज ७, २०८३
मौसमको बुलेटिन : असोज ९ देखि अति भारी वर्षाको सम्भावना
सोमबार, असोज ५, २०८३
बाढी प्रभावित बालबालिकाका लागि शेष घले दम्पतीले दिए झण्डै ५८ करोड
शनिबार, असोज ३, २०८३
नयाँ बजार बसेको थियो, क्षणभरमा खण्डहर बन्यो
बुधबार, भदौ ३१, २०८३
ट्रेन्डिङ

-1790087654.png)






