Cricball Show
नेपाली क्रिकेटरहरुको भिसा आयो, सोमबार उड्ने तयारी
५ असोज, काठमाडौं । वेण्ड इण्डिजसँग सिरिज खेल्न नेपाली टोलीको भिसा आएको छ । अब भोलि सोमबार नेपाली टोली यूएई जाने तयारी छ ।
टी–२० विश्वकप छनोटको तयारीमा रहेका नेपालले यूएईमा वेष्ट इण्डिजसँग सिरिज खेल्ने तयारी छ । नेपाली टोली शुक्रबार जाने तयारीमा थियो । तर यूएईले भिसा दिएन ।
जेनजी आन्दोलनेजपछि यूएईले नेपाली नागरिकलाई भिजिट भिसा दिन रोकेको थियो । त्यसको मारमा खेलाडीहरु परे ।
नेपाल क्रिकेट संघ (क्यान)ले आईसीसीसँग सहयोग माग्यो । आइतबार सबै सदस्यको भिसा आएको क्रिकेट संघका प्रवक्ता छुम्बी लामाले जानकारी दिए । उनले भने, ‘अब टिकटको प्रक्रिया पुरा गरेपछि भोलि जान्छ होला टोली ।’
प्रकाशित मिति:
आइतबार, असोज ५, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
Cricball Show
कर्णालीलाई च्याम्पियन बनाएको त्यो क्षण
सोमबार, जेठ ११, २०८३
पूजा स्मार्ट क्याप्टेन, अष्ट्रेलियासँग खेल्न नपाउँदा दुःख लाग्यो
बिहीबार, वैशाख ३१, २०८३
क्रिकेटर बन्छु भनेर परिवारमा मनाउनै गाह्रो
बिहीबार, वैशाख ३१, २०८३
क्रिकेट छाडेर राजनीतिमा किन ?
मंगलबार, माघ २०, २०८२
मार्टिन गुप्टिल र एलियस पेरीको ड्रिम विकेट लिएँ
शुक्रबार, पुस ४, २०८२
'नेपालले विश्वकपमा इंग्ल्याण्डलाई पनि हराउन सक्छ'
शुक्रबार, मंसिर १२, २०८२
ट्रेन्डिङ



-1781681783.png)
-1781759377.png)




