3 Minute
फेरिए गृहसचिव, तीन सचिवको सरुवा
काठमाडौं । गृह मन्त्रालयमा सचिव फेरिएका छन् । हाल गृह सचिव रहेका गोकर्णमणी दुवाडीलाई राष्ट्रिय योजना आयोगको सचिवमा सरुवा गरिएको छ ।
सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले दुवाडीको ठाउँमा रामेश्वर दंगाललाई ल्याएको छ ।
अब दंगालले गृहसचिवका रुपमा काम गर्नेछन् । दंगाल अहिले रक्षा सचिवका रुपमा काम गरिरहेका छन् ।
योजना आयोगका सचिव सुमनराज अर्याललाई रक्षा सचिवको जिम्मेवारी दिइएको छ ।
प्रकाशित मिति:
मंगलबार, असोज ७, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
3 Minute
रसुवा बाढीमा मृत्यु हुनेको संख्या १००० नाघ्यो
मंगलबार, भदौ १६, २०८३
प्रधानमन्त्री राहत कोषमा सरकारी कर्मचारीको तलबबाट ३६ करोड
बिहीबार, भदौ ११, २०८३
रसुवा बाढीमा ज्यान गुमाउनेको संख्या ३५९ पुग्यो
बिहीबार, भदौ ११, २०८३
३३ वर्षको उमेरमा भारतीय क्रिकेट टिमबाट डेब्यू
आइतबार, भदौ ७, २०८३
कतार एयरवेजबाट नेपाली यात्रुले पाउने भइन् २ करोड ६१ लाख क्षतिपूर्ति
शुक्रबार, भदौ ५, २०८३
मासु पसलमाथि कडाइ, अब कस्तो हुनुपर्छ ?
शुक्रबार, भदौ ५, २०८३
ट्रेन्डिङ

-1790087654.png)






