3 Minute
बाबुरामको अपील : वैकल्पिक शक्तिहरु एक बनौं
८ असोज, काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले वैकल्पिक राजनीतिक शक्तिहरु एकठाउँमा आउनुपर्ने बताएका छन् । नेसपा (नयाँ शक्ति) बाट पदत्याग गरेका उनले बिहीबार पत्रकार सम्मेलन गरेर विवेकशील साझा, रास्वपा, बालेन, हर्क सम्पाङ र जेनजी पुस्ता एकठाउँमा आउनुपर्नेमा जोड दिएका हुन् ।
यदि एक ठाउँमा आउन सकिएन भने पनि बैकल्पिक शक्तिहरुको मोर्चा बनाउनुपर्ने बताए । उनले अगाडि भने, पुराना दलहरुलाई टाउको उठाउन दिनु हुन्न ।’
उनले २१ फागुनको निर्वाचन अगाडि नै संविधान संशोधन गर्नुपर्नेमा समेत जोड दिए । अध्यादेशमार्फत भएपनि संविधान संशोधन गरेर प्रत्यक्ष निर्वाचित कार्यकारीमा जानुपर्ने उनले बताए । नभए निर्वाचनबाट पुरानै दलहरु आउने दाबी गरे ।
प्रकाशित मिति:
बिहीबार, असोज ९, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
3 Minute
रसुवा बाढीमा मृत्यु हुनेको संख्या १००० नाघ्यो
मंगलबार, भदौ १६, २०८३
प्रधानमन्त्री राहत कोषमा सरकारी कर्मचारीको तलबबाट ३६ करोड
बिहीबार, भदौ ११, २०८३
रसुवा बाढीमा ज्यान गुमाउनेको संख्या ३५९ पुग्यो
बिहीबार, भदौ ११, २०८३
३३ वर्षको उमेरमा भारतीय क्रिकेट टिमबाट डेब्यू
आइतबार, भदौ ७, २०८३
कतार एयरवेजबाट नेपाली यात्रुले पाउने भइन् २ करोड ६१ लाख क्षतिपूर्ति
शुक्रबार, भदौ ५, २०८३
मासु पसलमाथि कडाइ, अब कस्तो हुनुपर्छ ?
शुक्रबार, भदौ ५, २०८३
ट्रेन्डिङ

-1790087654.png)






