3 Minute
मन्त्री कुलमान घिसिङ भारत भ्रमणमा जाने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङ कात्तिक १० देखि १३ गतेसम्म भारत भ्रमणमा जाने भएका छन् ।
आइतबार बसेको मन्त्रिपरिषद बैठकले उनको भ्रमण स्वीकृत गरेको सरकारका प्रवक्ता सञ्चारमन्त्री जगदिश खरेलले जानकारी दिए ।
भारतको नयाँदिल्लीमा हुने अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आईएसए) को आठौं बैठकमा सहभागी हुन मन्त्री घिसिङ कात्तिक १० देखि १३ गतेसम्म भारत जान लागेका हुन् ।
आइतबारको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्री सुशीला कार्कीको मुख्य सल्लाहकारमा अजयभद्र खनाललाई नियुक्त गर्ने निर्णय गरेको छ । त्यस्तै जनसम्पर्क सल्लाहकारमा गोविन्दनारायण तिमल्सिना नियुक्त भएका छन् ।
प्रकाशित मिति:
आइतबार, असोज १२, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
3 Minute
रसुवा बाढीमा मृत्यु हुनेको संख्या १००० नाघ्यो
मंगलबार, भदौ १६, २०८३
प्रधानमन्त्री राहत कोषमा सरकारी कर्मचारीको तलबबाट ३६ करोड
बिहीबार, भदौ ११, २०८३
रसुवा बाढीमा ज्यान गुमाउनेको संख्या ३५९ पुग्यो
बिहीबार, भदौ ११, २०८३
३३ वर्षको उमेरमा भारतीय क्रिकेट टिमबाट डेब्यू
आइतबार, भदौ ७, २०८३
कतार एयरवेजबाट नेपाली यात्रुले पाउने भइन् २ करोड ६१ लाख क्षतिपूर्ति
शुक्रबार, भदौ ५, २०८३
मासु पसलमाथि कडाइ, अब कस्तो हुनुपर्छ ?
शुक्रबार, भदौ ५, २०८३
ट्रेन्डिङ

-1790087654.png)






