3 Minute
चुनावका लागि मंसिर १ देखि १० गतेसम्म दल दर्ता
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मंसिर १ देखि १० गतेसम्म दल दर्ताको समय तोकिएको छ ।
निर्वाचन आयोगले सोमबार कार्यतालिका सार्वजनिक गर्दै दल दर्ताको समय तोकेको हो । समानुपातिकतर्फको उम्मेदवारको बन्द सूची पुस १८ र १९ गते पेश गर्ने कार्यतालिका छ । समानुपातिक तर्फको उम्मेदवारी दर्ताका लागि मंसिर १५ गते निर्वाचन अधिकृतको कार्यालय स्थापना हुनेछ ।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार प्रत्यक्ष निर्वाचनका लागि माघ २ गतेदेखि निर्वाचन अधिकृतको कार्यालय स्थापना हुनेछ ।
फागुन ३ देखि १८ गतेसम्म चुनाव प्रचार प्रसारको समय रहनेछ भने त्यसपछि प्रचार प्रसार गर्न पाइने छैन ।
हेर्नुहोस् निर्वाचन आयोगको सूचना

प्रकाशित मिति:
सोमबार, असोज २०, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
3 Minute
रसुवा बाढीमा मृत्यु हुनेको संख्या १००० नाघ्यो
मंगलबार, भदौ १६, २०८३
प्रधानमन्त्री राहत कोषमा सरकारी कर्मचारीको तलबबाट ३६ करोड
बिहीबार, भदौ ११, २०८३
रसुवा बाढीमा ज्यान गुमाउनेको संख्या ३५९ पुग्यो
बिहीबार, भदौ ११, २०८३
३३ वर्षको उमेरमा भारतीय क्रिकेट टिमबाट डेब्यू
आइतबार, भदौ ७, २०८३
कतार एयरवेजबाट नेपाली यात्रुले पाउने भइन् २ करोड ६१ लाख क्षतिपूर्ति
शुक्रबार, भदौ ५, २०८३
मासु पसलमाथि कडाइ, अब कस्तो हुनुपर्छ ?
शुक्रबार, भदौ ५, २०८३
ट्रेन्डिङ

-1790087654.png)






