3 Minute
विपिन जोशी अपहरण परेपछिको तस्वीर सार्वजनिक
इजरायलबाट अपहरणमा परेका नेपाली युवक विपिन जोशीको अपहरणमा परेपछिको तस्वीर सार्वजनिक भएको छ ।
विपिन जोशीको फोटो पाएपछि इजरायली सेनाले प्रकाशनका लागि परिवारसँग अनुमति मागेको थियो । परिवारको अनुमति पाएपछि इजरायली सेनाले विपिनको तस्वीर सार्वजनिक गरेको हो ।
इजरायलमा कृषि विषय पढ्न गएका विपिन प्यालेस्टाइन लडाकु समूह हमासले ७ अक्टोबर २०२३ मा आक्रमण गर्दा अपहरणमा परेका थिए । अहिले सार्वजनिक भएको फोटो उनी अपहरणमा परेको एक हप्तापछि खिचिएको हो ।
इजरायलले ३० सेकेन्ड लामो उनको भिडियो क्लिप पनि सार्वजनिक गर्ने बताएको छ ।
विपिन जोशी इजरायलले महत्व दिएका दुई बन्धकमध्ये एक हुन् ।
प्रकाशित मिति:
बुधबार, असोज २२, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
3 Minute
रसुवा बाढीमा मृत्यु हुनेको संख्या १००० नाघ्यो
मंगलबार, भदौ १६, २०८३
प्रधानमन्त्री राहत कोषमा सरकारी कर्मचारीको तलबबाट ३६ करोड
बिहीबार, भदौ ११, २०८३
रसुवा बाढीमा ज्यान गुमाउनेको संख्या ३५९ पुग्यो
बिहीबार, भदौ ११, २०८३
३३ वर्षको उमेरमा भारतीय क्रिकेट टिमबाट डेब्यू
आइतबार, भदौ ७, २०८३
कतार एयरवेजबाट नेपाली यात्रुले पाउने भइन् २ करोड ६१ लाख क्षतिपूर्ति
शुक्रबार, भदौ ५, २०८३
मासु पसलमाथि कडाइ, अब कस्तो हुनुपर्छ ?
शुक्रबार, भदौ ५, २०८३
ट्रेन्डिङ

-1790087654.png)






