3 Minute
देउवाले तोके पूर्णबहादुर खड्कालाई कार्यबाहक सभापति
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यबाहक सभापतिको जिम्मेवारी दिएका छन् ।
मंगलबार सुरु भएको पार्टीको केन्द्रीय समिति बैठकमा उनले लिखित मन्तव्य राख्दै आफ्नो स्वास्थ्यका कारण उपसभापति खड्कालाई कार्यबाहक सभापति तोकेको बताएका छन् ।
भदौ २४ गते जेनजी आन्दोलनका क्रममा सांघातिक आक्रमणमा परेका सभापति देउवा र उनकी पत्नी आरजु देउवा राणा ३४ दिनपछि मंगलबार सार्वजनिक स्थलमा देखा परेका हुन् ।
प्रकाशित मिति:
मंगलबार, असोज २८, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
3 Minute
रसुवा बाढीमा मृत्यु हुनेको संख्या १००० नाघ्यो
मंगलबार, भदौ १६, २०८३
प्रधानमन्त्री राहत कोषमा सरकारी कर्मचारीको तलबबाट ३६ करोड
बिहीबार, भदौ ११, २०८३
रसुवा बाढीमा ज्यान गुमाउनेको संख्या ३५९ पुग्यो
बिहीबार, भदौ ११, २०८३
३३ वर्षको उमेरमा भारतीय क्रिकेट टिमबाट डेब्यू
आइतबार, भदौ ७, २०८३
कतार एयरवेजबाट नेपाली यात्रुले पाउने भइन् २ करोड ६१ लाख क्षतिपूर्ति
शुक्रबार, भदौ ५, २०८३
मासु पसलमाथि कडाइ, अब कस्तो हुनुपर्छ ?
शुक्रबार, भदौ ५, २०८३
ट्रेन्डिङ

-1790087654.png)






