3 Minute
मिरज ढुंगानाले नयाँ पार्टी खोल्ने
जेनजी अभियन्ता मिरज ढुंगानाले नयाँ पार्टी खोल्ने घोषणा गरेका छन् । तर उनले चुनावका जानका लागि भने शर्त राखेका छन् ।
उनले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री, विदेशमा भएका नेपालीले भोट हाल्न पाउने व्यवस्था र भ्रष्टाचार नियन्त्रणका लागि नागरिक स्तरको निकाय बनेसम्म चुनावमा नजाने बताएका छन् ।
उनले आफ्नो नयाँ पार्टीमा आवद्ध हुन चाहनेका लागि वार्ता समिति गठन गरेको बताएका छन् । अनि पार्टी गठनबारे विस्तृतमा जानकारी कात्तिक १ गते पत्रकार सम्मेलनमार्फत गराउने बताएका छन् ।
प्रकाशित मिति:
शुक्रबार, असोज ३१, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
3 Minute
रोड्री कता जालान् : रियल मड्रिड कि वार्सिलोना ?
बिहीबार, साउन २१, २०८३
सेना नै रिसाउने गरी सांसद राजु पाण्डेले के गरे ?
मंगलबार, साउन १९, २०८३
अन्तत पक्राउ पर्यो गहना लुट्ने कर्मा तामाङको गिरोह
सोमबार, साउन १८, २०८३
कस्तो हिमाल हो निम्सदाइको ज्यान लिएको ब्रोडपिक ?
सोमबार, साउन १८, २०८३
राप्रपाले सरकारलाई भन्यो : साम्प्रदायिक विवादको दीर्घकालीन समाधान खोज
शुक्रबार, साउन १५, २०८३
अब कामी होइन, विश्वकर्मा
शुक्रबार, साउन १५, २०८३
ट्रेन्डिङ






