3 Minute
सुमनाले बोल्दा कांग्रेस सांसदले जनाए आपत्ति, सभामुखले सम्झाए
आज प्रतिनिधिसभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदले तारकेश्वर नगरपालिकामा सार्वजनिक घाट नेपाली कांग्रेसका नेताले आफूखुशी प्रयोग गरिरहेको विषय उठाए ।
सांसद शिशिर खनाल र सुमना श्रेष्ठले यो विषय उठाउँदै स्थानीय बासिन्दाले स्थानीय तहमा उजुरी गर्दा पनि सुनुवाइ नभएको विषय राखे। तर नेपाली कांग्रेसका सांसदहरुले आपत्ति जनाए ।
प्रकाशित मिति:
बुधबार, फागुन २८, २०८१
प्रतिक्रिया दिनुहोस्
थप
3 Minute
रसुवा बाढीमा मृत्यु हुनेको संख्या १००० नाघ्यो
मंगलबार, भदौ १६, २०८३
प्रधानमन्त्री राहत कोषमा सरकारी कर्मचारीको तलबबाट ३६ करोड
बिहीबार, भदौ ११, २०८३
रसुवा बाढीमा ज्यान गुमाउनेको संख्या ३५९ पुग्यो
बिहीबार, भदौ ११, २०८३
३३ वर्षको उमेरमा भारतीय क्रिकेट टिमबाट डेब्यू
आइतबार, भदौ ७, २०८३
कतार एयरवेजबाट नेपाली यात्रुले पाउने भइन् २ करोड ६१ लाख क्षतिपूर्ति
शुक्रबार, भदौ ५, २०८३
मासु पसलमाथि कडाइ, अब कस्तो हुनुपर्छ ?
शुक्रबार, भदौ ५, २०८३
ट्रेन्डिङ








