3 Minute
पूर्व ऊर्जामन्त्री दीपक खड्का देश छोडेर भागिसके : गृहमन्त्री
गृहमन्त्री ओमप्रकाश अर्यालले छानबिन सुरु भएपछि नेताहरुको भागाभाग सुरु भइसकेको बताएका छन् । नयाँ पत्रिकासँगको अन्तर्वार्तामा मन्त्री अर्यालले तत्कालीन ऊर्जामन्त्री दीपक खड्का भागिसकेको र अरु नेता पनि भाग्न खोजेको सूचना आएको बताए ।
नेताहरु भाग्नबाट रोक्नेसम्बन्धी प्रावधान छन् कि भनेर हामी अध्ययन गरिरहेका गरिरहेको मन्त्री अर्यालको भनाइ छ । अहिले सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले नेताहरुको सम्पत्तिको विस्तृत विवरण तयार गरिरहेको र त्यो विवरण तयार भएपछि बयान गराउने उनको भनाइ छ ।
भदौ २४ गते जेनजी आन्दोलनको क्रममा एक समूहले बुढानीलकण्ठस्थित दीपक खड्काको घरमा आगजनी, लुटपाट र तोडफोड भएको गरेको थियो । त्यस क्रममा उनको घरमा डलर र नेपाली नोटहरु फेला परेको थियो ।
प्रकाशित मिति:
आइतबार, कात्तिक २, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
3 Minute
रसुवा बाढीमा मृत्यु हुनेको संख्या १००० नाघ्यो
मंगलबार, भदौ १६, २०८३
प्रधानमन्त्री राहत कोषमा सरकारी कर्मचारीको तलबबाट ३६ करोड
बिहीबार, भदौ ११, २०८३
रसुवा बाढीमा ज्यान गुमाउनेको संख्या ३५९ पुग्यो
बिहीबार, भदौ ११, २०८३
३३ वर्षको उमेरमा भारतीय क्रिकेट टिमबाट डेब्यू
आइतबार, भदौ ७, २०८३
कतार एयरवेजबाट नेपाली यात्रुले पाउने भइन् २ करोड ६१ लाख क्षतिपूर्ति
शुक्रबार, भदौ ५, २०८३
मासु पसलमाथि कडाइ, अब कस्तो हुनुपर्छ ?
शुक्रबार, भदौ ५, २०८३
ट्रेन्डिङ

-1790087654.png)






