Podcasts
बारम्बार किन फुट्छ मेलम्चीको पाइप ?
६८ अर्बभन्दा बढी रकम खर्चिएर बनाएको आयोजना हो, मेलम्ची खानेपानी । सिुन्धुपाल्चोकको मेलम्ची खोलाको पानी काठमाडौं ल्याएर सार्वसाधारणको घरघरमा पुर्याउने काम भइरहेको छ । तर बेलाबेलामा मेलम्चीको पाइप फुटेर समस्या आउन थालेको छ ।
किन बारम्बर फुट्छ मेलम्चीको पाइप ? यसको समाधान के हो ? हामीले नेपाल शो पोडकास्टमा मेलम्ची खानेपानी आयोजनाका प्रवन्धक डोलप्रसाद चापागाईँसँग कुराकानी गरेका छौं ।
प्रकाशित मिति:
शुक्रबार, चैत १, २०८१
प्रतिक्रिया दिनुहोस्
थप
Podcasts
त्रिशूली किनारका बचेका बस्ती किन छन् झनै ठूलो जोखिममा ?
आइतबार, असोज ४, २०८३
'गाउँ-गाउँका युवा परे, कतिको त जलाउने मान्छे समेत बचेनन्'
मंगलबार, भदौ १६, २०८३
नेपालले बनाउनैपर्ने पूर्वाधार काठमाडौं-रक्सौल रेलमार्ग हो
शुक्रबार, भदौ १२, २०८३
बेलायतले माफी माग्नुपर्छ, गोर्खा भर्ती बन्द गर्नुहुन्न
शुक्रबार, भदौ १२, २०८३
देउवाको शक्ति सकिएको छैन, समस्या इगो मात्र हो
बुधबार, साउन २०, २०८३
शंकर–विद्या जो आएपनि हुन्छ, ओलीले छाड्नैपर्छ
शनिबार, साउन २, २०८३
ट्रेन्डिङ








