Podcasts
शान्तिपूर्ण समझदारी कि बंगलादेशको जस्तो विद्रोह ? छनाेट दलहरूको हातमा
मुलुक गणतन्त्रमा गइसकेपछि पनि संवैधानिक राजतन्त्रको एजेण्डा बोक्ने नेता हुन् कमल थापा । लामो समयसम्म यो एजेण्डा बोकेका उनी २ वर्ष अगाडि अब राजतन्त्र फर्किन सम्भव छैन भन्ने निष्कर्षका पुगेका थिए ।
तर २५ फागुनमा पूर्व राजा ज्ञानेन्द्र शाहको स्वागतमा उर्लिएको भीड देखेर निकै उत्साहित भएका छन् । र, अब शान्तिपूर्ण समझदारी कि बंगलादेशको जस्तो विद्रोह रोज्ने कांग्रेस, एमाले र माओवादीको हातमा रहेको बताउँछन् ।
प्रकाशित मिति:
शनिबार, चैत २, २०८१
प्रतिक्रिया दिनुहोस्
थप
Podcasts
त्रिशूली किनारका बचेका बस्ती किन छन् झनै ठूलो जोखिममा ?
आइतबार, असोज ४, २०८३
'गाउँ-गाउँका युवा परे, कतिको त जलाउने मान्छे समेत बचेनन्'
मंगलबार, भदौ १६, २०८३
नेपालले बनाउनैपर्ने पूर्वाधार काठमाडौं-रक्सौल रेलमार्ग हो
शुक्रबार, भदौ १२, २०८३
बेलायतले माफी माग्नुपर्छ, गोर्खा भर्ती बन्द गर्नुहुन्न
शुक्रबार, भदौ १२, २०८३
देउवाको शक्ति सकिएको छैन, समस्या इगो मात्र हो
बुधबार, साउन २०, २०८३
शंकर–विद्या जो आएपनि हुन्छ, ओलीले छाड्नैपर्छ
शनिबार, साउन २, २०८३
ट्रेन्डिङ








