3 Minute
पहिले सुन तस्करीमा जेल, अहिले २५ करोडको खेल
- काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा अवैध विदेशी मुद्रा बाहिरिँदैछ भन्ने सूचना आयो । सुराकीका आधारमा कार्यालयले तत्काल टोली खटायो ।
- ना ७ ख १६५२ नम्बरको ट्रक काठमाडौंको झोरको बाटो भएर रसुवातर्फ गइरहेको थियो । यही गाडी हुनसक्छ आशंंकामा टोलीले पछ्यायो ।
- रेकी गरेर बसेको टोलीले ट्रकलाई रोक्यो । ट्रकमा चालक थिए, सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका १ का ४३ वर्षीय कुसाङ लामा ।
- सोधपुछका क्रममा उनले सामान लिनका लागि रसुवा जान लागेको बताए । तर उनको हाउभाउ र बोली शंकास्पद थियो । त्यसपछि प्रहरी अनुसन्धानका लागि नियन्त्रणमा लियो । र, ट्रकसहित कार्यालयमा ल्यायो ।
- उनको साथबाट अमेरिकी डलर, युरो र नेपाली गरी २५ करोड १ लाख ६० हजार ३३८ रुपैयाँ बरामद भएको छ ।
- उनी पैसा लिएर तस्करीको सुन किन्न गएको प्रहरीको आशंका छ ।
प्रकाशित मिति:
मंगलबार, चैत ५, २०८१
प्रतिक्रिया दिनुहोस्
थप
3 Minute
रसुवा बाढीमा मृत्यु हुनेको संख्या १००० नाघ्यो
मंगलबार, भदौ १६, २०८३
प्रधानमन्त्री राहत कोषमा सरकारी कर्मचारीको तलबबाट ३६ करोड
बिहीबार, भदौ ११, २०८३
रसुवा बाढीमा ज्यान गुमाउनेको संख्या ३५९ पुग्यो
बिहीबार, भदौ ११, २०८३
३३ वर्षको उमेरमा भारतीय क्रिकेट टिमबाट डेब्यू
आइतबार, भदौ ७, २०८३
कतार एयरवेजबाट नेपाली यात्रुले पाउने भइन् २ करोड ६१ लाख क्षतिपूर्ति
शुक्रबार, भदौ ५, २०८३
मासु पसलमाथि कडाइ, अब कस्तो हुनुपर्छ ?
शुक्रबार, भदौ ५, २०८३
ट्रेन्डिङ








