Podcasts
रास्वपाले कसरी छान्दैछ १६४ उम्मेदवार ?
- २०७९ असारमा पार्टी खोलेर मंसिरको चुनावमा जाँदा समय एकदमै कम थियो । तर डिजिटल डेमोक्रेसीलाई इन्र्डोस गर्नुपर्छ भनेर प्राइमरी सुरु गरेका थियौं । त्यो बेला हाम्रो दिमागले के भन्यो भने प्राइमरी मात्रै गर्दा राइट हुन्छ ।
- रुपन्देहीको उपचुनावसम्म निर्वाचनमा आइपुग्दा रियलाइज गर्यौं भने भोट काउन्टबाट मात्र सेलेक्ट गर्यौं भने राज्यका लागि सही नहुन पनि सक्छ । किनकि हामीले धेरै भोट ल्याएर संसदमा जाने तर अबिलिटी वाइज शुन्य भएका व्यक्तिहरु पनि देखेका छौं । त्यसैले उम्मेदवार बन्ने व्यक्तिको कम्पिटेन्सी चेक गरौं भनेर एउटा विधि बनायौं । त्यसको अभ्यासमा केही आलोचना आयो, तर समग्रमा पोजेटिभ रेस्पोन्स आयो । हाम्रा लागि त्यो एउटा आइस ब्रेकिङ मोमेन्ट थियो ।
- त्यसको सकारात्मक पक्षहरु कायम राख्दै र कमजोरी देखिएको पक्षहरुलाई हटायौं । र, उम्मेदवार छान्ने विधि थप परिष्कृत गरेका छौं । त्यही रुपरेखामा बसेर यो पटकको समानुपातिक र प्रत्यक्ष उम्मेदवारहरु छान्ने प्रक्रियामा लागेका छौं ।
प्रकाशित मिति:
शनिबार, मंसिर १३, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
Podcasts
त्रिशूली किनारका बचेका बस्ती किन छन् झनै ठूलो जोखिममा ?
आइतबार, असोज ४, २०८३
'गाउँ-गाउँका युवा परे, कतिको त जलाउने मान्छे समेत बचेनन्'
मंगलबार, भदौ १६, २०८३
नेपालले बनाउनैपर्ने पूर्वाधार काठमाडौं-रक्सौल रेलमार्ग हो
शुक्रबार, भदौ १२, २०८३
बेलायतले माफी माग्नुपर्छ, गोर्खा भर्ती बन्द गर्नुहुन्न
शुक्रबार, भदौ १२, २०८३
देउवाको शक्ति सकिएको छैन, समस्या इगो मात्र हो
बुधबार, साउन २०, २०८३
शंकर–विद्या जो आएपनि हुन्छ, ओलीले छाड्नैपर्छ
शनिबार, साउन २, २०८३
ट्रेन्डिङ








