विश्व
९ महिना अन्तरिक्षमा अड्किएका २ जना कसरी फर्किए पृथ्वी ?
- ९ महिनादेखि अन्तरीक्षमा अड्किएका वैज्ञानिक बुच विलमोर र सुनी विलियम्स सफलतापूर्वक पृथ्वीमा फर्केका छन् ।
- अमेरिकी अन्तरीक्ष संस्था नासाका वैज्ञानिक बुच विलमोर र सुनी विलियम्स सन् २०२४ को जुन महिनाको ५ तारेखमा अन्तरीक्ष यात्रामा गएका थिए ।
- उनीहरु जम्मा ८ दिनका लागि अन्तर्राष्ट्रिय स्पेस स्टेशन (आइएसएस)मा बस्ने तय थियो ।
- तर उनीहरु ९ महिनासम्म रोकिएको रोकियै भए, किन ?
प्रकाशित मिति:
बुधबार, चैत ६, २०८१
प्रतिक्रिया दिनुहोस्
थप
विश्व
चीनले भन्दा ठूलो बाँध बनाउँदै भारत, तर देशभित्रै किन भयो विरोध ?
बुधबार, कात्तिक ११, २०८३
पाइलट जुधेपछि विमान खस्दै थियो, यात्रुले ककपिट सम्हाले..
शुक्रबार, असोज १६, २०८३
हिथ्रोलाई उछिन्यो कोरियाली एयरपोर्टले, ६ महिनामा ३ लाख ८३ हजारले गरे यात्रा
आइतबार, साउन ३१, २०८३
भेनेजुयला भूकम्पमा ३२ घण्टापछि नवजात शिशु र सुत्केरीको उद्दार
सोमबार, असार १५, २०८३
भारतमा किन एकपछि अर्को पार्टी फुटाउँदैछ मोदी सरकार ?
सोमबार, असार १५, २०८३
चीन र पाकिस्तानको सीमा नजिक भारतले बनायो १३ किलोमिटर लामो सुरुङ
बुधबार, असार ३, २०८३
ट्रेन्डिङ



-1793372443.jpeg)

-1793700912.jpeg)


