Podcasts
'क्रिकेट रंगशाला बनाउँछु भन्दा धेरैले मुर्ख भनेका थिए'
गुल्मीका विनोद कुँवरले आफ्नै लगानीमा रुपन्देहीको तिलोत्तमामा क्रिकेट रंगशाला बनाएका छन् । अहिले उक्त रंगशालामा फ्लडलाइट जडान भएको छ भने प्याराफिट निर्माणको काम भइरहेको छ । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको केही खेल पनि भए ।
रंगशाला निर्माणको योजना कसरी बन्यो र अहिले कसरी काम भइरहेको छ भन्ने विषयमा एक्स्ट्राटेक ओभलका सञ्चालक विनोद कुँवरसँगको कुराकानी :
प्रकाशित मिति:
शुक्रबार, चैत ८, २०८१
प्रतिक्रिया दिनुहोस्
थप
Podcasts
त्रिशूली किनारका बचेका बस्ती किन छन् झनै ठूलो जोखिममा ?
आइतबार, असोज ४, २०८३
'गाउँ-गाउँका युवा परे, कतिको त जलाउने मान्छे समेत बचेनन्'
मंगलबार, भदौ १६, २०८३
नेपालले बनाउनैपर्ने पूर्वाधार काठमाडौं-रक्सौल रेलमार्ग हो
शुक्रबार, भदौ १२, २०८३
बेलायतले माफी माग्नुपर्छ, गोर्खा भर्ती बन्द गर्नुहुन्न
शुक्रबार, भदौ १२, २०८३
देउवाको शक्ति सकिएको छैन, समस्या इगो मात्र हो
बुधबार, साउन २०, २०८३
शंकर–विद्या जो आएपनि हुन्छ, ओलीले छाड्नैपर्छ
शनिबार, साउन २, २०८३
ट्रेन्डिङ








