Podcasts
'म देउता होइन, रिस्क लिएर काम गर्दैछु'
- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले संसद बैठकबाटै घोषणा गरेका छन्, अब साँझमा घरघरमा लोडसेडिङ हुन्छ ।
- खड्काले नेपाल विद्युत प्राधिकरणले कहिले पनि मागअनुसार विद्युत आपूर्ति गर्न नसकेकाले हिजो पनि लोडसेडिङ नहटेको दाबी गरेका थिए ।
- मन्त्रीको यस्तो भनाइको विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले खण्डन गरिरहेका छन् ।
- हामीले कुलमानलाई नेपालको शो पडकास्टमा सोध्यौं, अब के हुन्छ । कुलमानको जवाफ छ, ‘लोडसेडिङ इतिहास भइसक्यो, अब फर्किंदैन ।’
प्रकाशित मिति:
शुक्रबार, चैत ८, २०८१
प्रतिक्रिया दिनुहोस्
थप
Podcasts
त्रिशूली किनारका बचेका बस्ती किन छन् झनै ठूलो जोखिममा ?
आइतबार, असोज ४, २०८३
'गाउँ-गाउँका युवा परे, कतिको त जलाउने मान्छे समेत बचेनन्'
मंगलबार, भदौ १६, २०८३
नेपालले बनाउनैपर्ने पूर्वाधार काठमाडौं-रक्सौल रेलमार्ग हो
शुक्रबार, भदौ १२, २०८३
बेलायतले माफी माग्नुपर्छ, गोर्खा भर्ती बन्द गर्नुहुन्न
शुक्रबार, भदौ १२, २०८३
देउवाको शक्ति सकिएको छैन, समस्या इगो मात्र हो
बुधबार, साउन २०, २०८३
शंकर–विद्या जो आएपनि हुन्छ, ओलीले छाड्नैपर्छ
शनिबार, साउन २, २०८३
ट्रेन्डिङ








