3 Minute
मेयरको गिरफ्तारीबीच टर्कीमा ठूलो आन्दोलन, राष्ट्रपतिविरुद्ध नाराबाजी
इस्तानबुलका मेयर एक्रम इमामोग्लूको गिरफ्तारीपछि टर्कीमा निरन्तर विरोध प्रदर्शन भइरहेको छ । चौथो दिन शनिबार राति पनि प्रदर्शन भयो, जुन टर्कीमा एक दशकभन्दा लामो समयमा भएको सबभन्दा ठूलो प्रदर्शनमध्ये एक हो ।
स्तानबुलको मेयरको कार्यालय बाहिर विरोध प्रदर्शन सुरु हुनुभन्दा अगाडि नै प्रहरीले अश्रुग्यास हानेको थियो । तर भीड बढ्दै गयो । सास फेर्न पनि गाह्रो हुन थाल्यो । किनकी प्रदर्शनकारीलाई तितर वितर बनाउन लगातार गोली चलाइएको थियो ।
तर सडकमा भीड पटक्कै कम भएन । हरेक उमेर समूहका मानिसहरु सडकमा आएका छन् ।
प्रकाशित मिति:
आइतबार, चैत १०, २०८१
प्रतिक्रिया दिनुहोस्
थप
3 Minute
रसुवा बाढीमा मृत्यु हुनेको संख्या १००० नाघ्यो
मंगलबार, भदौ १६, २०८३
प्रधानमन्त्री राहत कोषमा सरकारी कर्मचारीको तलबबाट ३६ करोड
बिहीबार, भदौ ११, २०८३
रसुवा बाढीमा ज्यान गुमाउनेको संख्या ३५९ पुग्यो
बिहीबार, भदौ ११, २०८३
३३ वर्षको उमेरमा भारतीय क्रिकेट टिमबाट डेब्यू
आइतबार, भदौ ७, २०८३
कतार एयरवेजबाट नेपाली यात्रुले पाउने भइन् २ करोड ६१ लाख क्षतिपूर्ति
शुक्रबार, भदौ ५, २०८३
मासु पसलमाथि कडाइ, अब कस्तो हुनुपर्छ ?
शुक्रबार, भदौ ५, २०८३
ट्रेन्डिङ








